नुवाकोटमा विषादी सेवन गरी एकको मृत्यु
२०८०-०१-०८
- A
- A-
- A+
नुवाकोट, बिदुर नगरपालिका-६, मन्थला बस्ने अन्दाजी ५७ वर्षीय टेक बहादुर सापकोटा VINTAGE 505 नामक तरकारीमा हाल्ने विषादी सेवन गरी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।