विषादी सेवनबाट एकको मृत्यु
२०८०-०१-०३
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका-१२, जागृतीचोक बस्ने वर्ष १७ की शिषा कार्कीले नाम नखुलेको विषादी सेवन गर्दा बिरामी भई पुरानो मेडिकल कलेजमा उपचारको क्रममा निजको मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।