विषादी सेवनबाट एकको मृत्यु
२०७९-१२-३०
- A
- A-
- A+
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-६, चौघडा बस्ने अन्दाजी ६४ वर्षीय बिष्णु बहादुर राई आफ्नै घरमा नाम नखुलेको बिषादी सेवन गरि बिरामी भई उपचारको लागी सन्चो अस्पताल हेटौंडामा ल्याई उपचार भईरहेकोमा निजको उपचारको क्रममा मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।