प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीः- झुण्डी मृत्यु

२०७८-०६-१९

  • A
  • A-
  • A+
Share

असोज १९, कमलामाई नगरपालिका-४ ढुङग्रेबास स्थित बस्ने शंकर श्रेष्ठको छोरा वर्ष ४२ को सुर्यकुमार श्रेष्ठ आफ्नै घरको किचन कोठाको सिलिङ पङखामा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको, घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा ।
२०८३-०८-०९

मकवानपुर, हेटौंडा उप-महानगरपालिका-०६ प्रभातकालिनटोल स्थितमा रहेको बिनय अधिकारीको घरमा लागुऔषध सेवन गरी रहेको थाहा पाइ कोठा खानतलासी गर्दा कोठाको भुइ, दराजबाट लागुऔषध गाँजा २६ ग्राम (तौल भएको)  र ट्रामाडोल ३ वटा ट्याब्लेट फेला परको हुँदा सो समयमा उक्त कोठामा रहेको ४ जना मध्य १ जना पुरुष मानिस भागेको र निम्न ३ जनालाइ नियन्त्रणमा लिई खोजतलास तथा थप अनुसन्धान कार्य भईरहेको ।निम्न:जिल्ला मकवानपुर हेटौडा उपमहानगरपलिका-०६ बस्ने बर्ष अन्दाजी- २८ को बिनय अधिकारी (घरबाला) को साथबाट ३ पुरिया लागुऔषध खैरोहिरोइन जस्तो देखिने पदार्थ फेला परेको, शुद्ध तौल १४० मिलिग्राम भएको  । ऐ.ऐ. १७ बस्ने बर्ष अन्दाजी २५ को मदन चौलागाईऐ.ऐ. बस्ने बर्ष अन्दाजी २५ को दिनेश कार्कीऐ.ऐ. बस्ने  किशोर तिमिल्सिना ( हाल फरार रहेको)