प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङः- झुण्डी मृत्यु

२०७८-०६-१७

  • A
  • A-
  • A+
Share

असोज १७, बेनिघाटरोराङ गाउँपालिका-१० लौताक बस्ने बुद्धि बहादुर चेपाङको छोरा वर्ष १२ को निर्दोश चेपाङ आफ्नै घर नजिक रहेको  गाईगोठको बलोमा प्लास्टिकको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको, घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार