मादक पदार्थ सेवन गरी एकको मृत्यु
२०७९-११-२२
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका-३, न्युरोड स्थित लेबर काम गरि बस्ने जिल्ला रुपन्देही, बुटवल उपमहानगरपालिका-२, मैनाबगर बस्ने ३५ वर्षीय सुमित राना मगर मादक पदार्थ सेवन गरी लडी निजलाई उपचारको लागि भरतपुर अस्पताल ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।