चितवन र नुवाकोटमा झुण्डी मृत्यु
२०७९-११-२०
- A
- A-
- A+
चितवन, रत्ननगर नगरपालिका-११ बस्ने ३० वर्षीय गणेश अधिकारी आफ्नै घरको कोठामा प्लाष्टिकको डोरीले पासो लगाई
झुण्डी मृत्यु भएको छ । थप अनुसन्धान कार्य भईरहेको छ ।
नुवाकोट, पन्चकन्या गाउँपालिका-२, छापथोक स्थित बस्ने अन्दाजी ३३ वर्षीया सरिता मिजारले आफ्नै घरको सुत्ने कोठाको बलोमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।