नुवाकोटमा आगलागी, ३ लाख रूपैयाँ भन्दा बढीको क्षति
२०७९-११-१५
- A
- A-
- A+
नुवाकोट, बेलकोटगढी नगरपालिका-८, पाँचखाल बस्ने विश्वनाथ पुडासैनीको ढुङ्गा र माटोले बनेको २ तले कच्चि घरमा अचानक ग्यासको सिलिण्डर पड्की आगोलागी हुँदा घर पूर्ण रूपमा जली नष्ट भएको थियो । उक्त आगोलागीमा अन्दाजी ३ लाख पँचास हजार बराबरको क्षति भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।