प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

छुट्टाछुट्टै स्थानमा मानिस झुण्डी मृत्यु

२०८०-०८-०२

  • A
  • A-
  • A+
Share

काभ्रेपलान्चोक, बनेपा नगरपालिका-१३, बांझोवन बस्ने अन्दाजी २१ वर्षीय विवेक श्रेष्ठ घरबाट अन्दाजी ५ किलो मिटर पूर्व बासुकी सामुदायिक वनमा चिलाउनेको रूखको हांगामा नाईलनको डोरीले पासो लगाई झुण्डी रहेको अवस्थामा मृत फेला पेरको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान  कार्य भईरहेको छ ।

चितवन, माडी नगरपालिका-९, कान्छी बगही स्थित बस्ने ७२ वर्षीय दिल बहादुर बोटे घर देखि अन्दाजी ५० मिटर अगाडी आफ्नै खेत बारीमा खन्योको रूखमा पोलिस्टर तन्नाको पासो लगाई  झुण्डिएको अवस्थामा मृत फेला पेरको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

मकवानपुर, राक्सिराङ गाउँपालिका-४, भिण्डेश्वर बस्ने अन्दाजी २०/२१ वर्षको सन्चलाल प्रजा आफ्नै घर नजिक काफलको रूखमा नाइलनको डोरीको पासो लगाई झुण्डि मृत्यू भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

धादिङ, थाक्रे गाउँपालिका-१०, खर्केचौर बस्ने ४० वर्षीय राजु दर्जी आफ्नै घरको फलामको ट्रसमा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।