प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेमा पौडी खेल्ने क्रममा डुवी मृत्यु

२०८०-०२-२७

  • A
  • A-
  • A+
Share

काभ्रे, भुम्लु गाउँपालिका-९, बस्ने ज्याम्दी सुर्ता लामाको छोरा वर्ष ११ को सिम्पल लामा घर नजिकै रहेको चाखोलामा पौडी खेल्ने क्रममा डुवी घाईते भई उपचारको लागी धुलीखेल अस्पताल ल्याईएकोमा उपचारको क्रममा निजको मृत्यु भएको ।  यस घटना क्रममा थप अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।