प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा झुण्डी एकको मृत्यु

२०८१-०१-१७

  • A
  • A-
  • A+
Share

चितवन, खैरहनी नगरपालिका-२ रामकोला स्थित बस्ने वर्ष ५८ को  कृष्ण न्यौपाने आफ्नै घरबाट करिब ८० मिटर पश्चिम तर्फ रहेको जमुनाको रुखमा प्लास्टिकको डोरीको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भई रहेको छ ।

सम्बन्धित समाचार
सवारी दुर्घटनाबाट एकको मृत्यु
२०८१-०२-०५

नुवाकोट, दुप्चेस्वर गाउँपालिका-३, राउतबेसी स्थित पुरगाउँबाट समुन्द्रटार तर्फ आउँदै गरेको बा २ ख ६३८१ नम्बरको बसले राउत बेसीबाट पुरगाउँ तर्फ जाँदै गरेको बा.प्रदेश ०२-०२ प ४८५८ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक नुवाकोट, दुप्चेस्वर गाउँपालिका-३, राउतबेसी बस्ने ४३ वर्षीय अक्सर तामाङको टाउको र खुट्टामा चोट, मोटरसाईकल पछाडी सवार  निजकि श्रीमती अन्दाजी ४० वर्षीया रुपसानी तामाङ खुट्टामा चोट ,अवस्था गम्भिर भएकोले दुवै जना घाइतेहरुलाई उपचारको लागी काठमाण्डौ पठाइएकोमा रुपसानी तामाङको ग्राण्डी अस्पताल काठमाण्डौंमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाईकल र बस सहित बस चालक जिल्ला नुवाकोट, तादी गाउँपालिका-५ बस्ने अन्दाजी ३६ वर्षीय मनहरि मगरलाई नियन्त्रणमा लिई आवश्यक कारवाही भईरहेको छ ।