लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-११-२८
- A
- A-
- A+
मकवानपुर, हेटौँडा उपमहानगरपालिका-१६ घ्याम्पेडाँडा
स्थित हेटौँडा उपमहागरपलिका-१६ घ्याम्पेडाँडा बस्ने वर्ष अन्दाजी-३८ को हरि
रानालाई चेकजाँच गर्दा निजको साथबाट ३
पुरिया लागुऔषध खैरो हिराईन
जस्तो देखिने धुलो पदार्थ १ ग्राम ६५० मिलि ग्राम फेलापारी निजलाई नियन्त्रणमा लिएको, थप अनुसन्धान कार्य भईरहेको
।