धादिङः- झुण्डी मृत्यु

भदौ २९, बेनिघाट रोराङ गाँपालिका-६ स्यादुल भुमिडाँडा स्थित बस्ने वर्ष अन्दाजी ४७ को रामकृष्ण चेपाङ  ICHIBAN नामक तरकारीमा हाल्ने बिषादी सेवन गरी आफ्नै घरको कोठाको निदालमा बाबियोको दाम्लोको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको, घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको ।