काभ्रे:- झुण्डी मृत्यु

भदौ २९, नमोबुद्द नगरपालिका-३ छाप भन्ने स्थानमा सोहि नगरपालिका-४ बस्ने वर्ष ३७ को कमल परियार आफ्नो ससुराली घर देखी २० मिटर पर अमलाको रुखमा तौलियाको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको, घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको ।