चितवन:- बेवारिसे शव फेला

भदौ २९, भरतपुर म.न.पा.९ आस्थाचोक स्थित भित्री बाटोको छेउमा वर्ष अन्दाजी ४५ को जस्तो देखिने (मागि खाई हिडने) पाहाडी मुलको अपरिचित पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको, घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।