काभ्रेः- मानिस मृत अवस्थामा फेला

भदौ २९, पनौती नगरपालिका-१ ढाडचौर बस्ने रियाले कन्स्ट्रक्सन प्रा.ली.काभ्रे कुशादेबिमा काम गर्ने वर्ष ४१ को ठाकुर प्रशाद सापकोटा सोहि बस्ने बिष्णु प्रशाद सापकोटाको घरमा मिति २०७८।०५।२८ गते बेलुका गई सुतेकोमा २०७८।०५।२९ गते बिहान को समयमा मृत अवस्थामा फेला परेको, घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको ।