चितवन:-करेन्ट लागी मृत्यु

भदौ २८, भरतपुर म.न.पा.७ कृष्णपुर स्थित युबराज ढकालको घरमा DVC ढलानको काम गर्ने क्रममा भारत बिहार प्रदेश घर भई हाल सोहि म.न.पा.१० बस्ने वर्ष ४१ को रमेश सहनीलाई एक्कासी करेन्ट लागी घाइते भएका निजको नारायणी सामुदायिक अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको, लाशजाँच मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।