चितवन:- बेवारिसे शव फेला

भदौ २७, भरतपुर म.न.पा.२ आँपटारी स्थित प्रतिक्षालयमा मागि खाई हिड्ने जस्तो देखीने अपरिचित अन्दाजी वर्ष ३० को पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको, घट्नास्थल, मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको । छ भन्ने खवर यस का.मा प्राप्त हुना साथ उक्त स्थानमा यस कार्यालयबाट प्र.स.नि. को कमाण्डमा टोली खटी गई हेर्दा निजको मृत्यु भई सकेको (मागि खाई हिड्ने जस्तो देखीने) ,उक्त स्थानमा यस का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गई अनुसन्धान कार्य भई रहेको,उक्त स्थान यस का.बाट अं.२ कि.मी.उत्तर पर्ने,अन्य वि.वि. पछि ।