चितवन:- झुण्डी मृत्यु

भदौ २७, भरतपुर म.न.पा.१९ शान्तिटोल स्थित बस्ने वर्ष अन्दाजी ४० को सन्तोष गुरुङ आफ्नै घरको बन्द कोठा भित्र जस्ता राख्ने फलामको डण्डीमा तन्नाको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको, घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको ।