नुवाकोट:- झुण्डी मृत्यु

भदौ २७, दुप्चेश्वर गाउँपालिका-२  ताङार बस्ने अन्दाजी वर्ष ६१ को मारसिङ तामाङ आफ्नै घरको निदालमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको, घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।