काभ्रे:- बिषादी सेवनबाट मृत्यु

भदौ २७, धुलिखेल नगरपालिका-११ डाँडागाउ बस्ने वर्ष ४३ को हरीराम वराल धनमा किरा मार्ने सेल्फेक नामक बिषादी सेवन गरी बिरामी भई उपचारको लागि धुलिखेल अस्पताल ल्यायकोमा उपचारको क्रममा निजको मृत्यु भएको । लाशजाँच मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको ।