रसुवाः- झुण्डी मृत्यु

भदौ २५, गोसाईकुण्ड गाउँपालिका-५ कोमिङ गाउँ बस्ने सन्डु तामाङको छोरा अन्दाजी वर्ष २६ को पासाङ फुर्पा तामाङ घरबाट कोही कसैलाई नसोधी हिडेकोमा आफन्तहरु मिली खोजतलाश गर्दै जाने क्रममा सोहि स्थित बाह्र घुम्ती जंगलमा आफुले लगाएको छालाको पेटीको पासो लगाई झूण्डी मृत अवस्थामा फेला परेको, घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको ।