रामेछाप:- करेन्ट लागी मृत्यु

साउन ५, जिल्ला रामेछाप मन्थली न.पा.८ गाईखुरा स्थित शेक समिर आलामको एस.के. मोटर वर्कशपमा काम गर्ने वर्ष १८ को अर्सद आलम जिल्ला भारत मोतिहारी विश्रामपुर घर भएको निजको सोहि वर्कशपमा काम गर्ने क्रममा एक्कासी करेन्ट लागी मृत्यु भएको, घटनास्थल मुचुल्का सहित घट्ना बारे आवश्यक अनुसन्धान कार्य भईरहेको ।