चितवन:- कोरोना पोजेटिभको मृत्यु

साउन ५, कालीका नगरपालिका-२ पदमपुर बस्ने वर्ष ४८ को बाङपुरे चेपाङ निमोनिया सम्बन्धी बिरामी भई मिति २०७८।०४।०३ गते PCR परिक्षणको लागि श्वाब दिएकोमा रिपोर्ट पोजेटिभ आई भरतपुर म.न.पा.१० स्थितमा रहेको भरतपुर अस्पतालको COVID ICU मा भर्ना भई उपचार भईरहेकोमा निजको मिति २०७८।०४।०५ गते उपचारको क्रममा मृत्यु भएको ।