चितवन:- कोरोना पोजेटिभको मृत्यु

साउन ५, राप्ती नगरपालिका-१० बस्ने वर्ष ८२ को बुद्धराम प्रजा निमोनिया सम्बन्धी बिरामी भई मिति २०७८।०३।३१ गते भरतपुर म.न.पा.१० स्थितमा रहेको भरतपुर अस्पतालमा भर्ना भई मिति २०७८।०४।०३ गते PCR परिक्षणको लागि श्वाब दिएकोमा रिपोर्ट पोजेटिभ आई सोही अस्पतालको COVID ICU मा उपचार भईरहेकोमा निजको मिति २०७८।०४।०५ गते उपचारको क्रममा मृत्यु भएको ।