मकवानपुर:- झुण्डी मृत्यु

साउन ४, ईन्द्रसरोबर गाउँपालिका-३ झ्याप्टे बस्ने गणेश बहादुर थापाको कान्छी श्रीमती वर्ष अन्दाजी ३६ की मीना थापा मगर आफ्नै घरको माथिल्लो तलाको बलोमा सलको पासो लाई झुण्डीएको अवस्थामा निजको श्रीमानले देखी सलको पासो काटी भुईमा राखेर पानी खुवाउँने क्रममा मृत्यु भएको, घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भइरहेको ।