चितवन:- कोरोना पोजेटिभको मृत्यु

साउन ४, भरतपुर म.न.पा.१७ बस्ने वर्ष ३५ की ईन्दीरा थापा निमोनिया सम्बन्धी बिरामी भई मिति २०७८।०३।२१ गते भरतपुर अस्पतालमा भर्ना भई PCR परिक्षणको लागि स्वाव दिएकोमा रिपोर्ट पोजेटिभ आई सोहि अस्पतालको COVID ICU मा भर्ना भई उपचार भईरहेकोमा निजको मिति २०७८।०४।०४ गते उपचारको क्रममा मृत्यु भएको ।