चितवन:- झुण्डी मृत्यु

साउन ४, भरतपुर म.न.पा.१५ शिवनगर एकता टोल बस्ने पुष्पराज सापकोटाको छोरा वर्ष २९ को सफल सापकोटा आफ्नै घरको वाल कम्पाउण्डको रेलिङको फलामको डण्डिमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको, घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको ।