चितवन:- सवारी दुर्घटना

साउन ४, भरतपुर म.न.पा.१ मुग्लिङ नारायणगढ सडक खण्डमा भतेरी जंगल स्थित नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा.२ ख. ९३६१ नं. को हाईस गाडीले पैदल यात्री भरतपुर सोहि स्थित बस्ने वर्ष ८० की सुकमाँया मगरलाई ठक्कर दिँदा सिरियस घाईते भई सोही गाडी द्वारा भरतपुर अस्पतालमा ल्याई उपचार भईरहेकोमा निजको उपचारको क्रममा मृत्यु भएको । ठक्कर दिने सवारी साधन र चालक जि.प्र.का. चितवनको नियन्त्रणमा, लाशजाँच मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।