मकवानपुर:- कोरोना पोजेटिभको मृत्यु

साउन ४, मकवानपुर हेटौडा उ.म.न.पा.५ बस्ने वर्ष ७२ कोचोलानाथ भट्टराई मिति २०७८।०३।२२ गते PCR चेकजाँच गराउँदा रिपोर्ट पोजेटिभ आई मिति २०७८।०३।३१ गते देखि हेटौडा अस्पतालमा भर्ना भई उपचार भईरहेकोमा उपचारको क्रममा मिति २०७८।०४।०३ गते निजको मृत्यु भएको ।