चितवन:- कोरोना पोजेटीभको मृत्यु

साउन ३, खैरहनी नगरपालिका-३ बस्ने वर्ष ४८ को खिल बहादुर तामाङ निमोनिया सम्बन्धी बिरामी भई मिति २०७८।०३।१७ गते चितवन मेडिकल कलेज भरतपुरमा PCR परिक्षणको लागि स्वाव दिएकोमा रिपोर्ट पोजेटिभ आई मिति २०७८।०३।२६ गते देखी भरतपुर म.न.पा.१० स्थितमा रहेको भरतपुर अस्पतालको COVID ICU मा भर्ना भई उपचार भईरहेकोमा निजको मिति २०७८।०४।०३ गते उपचारको क्रममा मृत्यु भएको ।