काभ्रे:- झुण्डी मृत्यु

साउन ३, मण्डनदेउपुर नगरपालिका-११ टर्कीण्टार बस्ने वर्ष ३१ को रमेश रईका ठकुरी आफ्नै घर देखी १०० मिटर पर बरको रुखमा नाईलनको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको, घट्नास्थल मुचल्का सहित थप अनुसन्धान कार्य भईरहेको ।