काभ्रे:- भिर बाट लडि मृत्यु

जेठ २७, तिमाल गाउँपालिका-२ चुखा बस्ने माईला तामाङ को छोरी वर्ष १५ की सुस्मिता तामाङ घाँस काट्न गएकोमा भिर बाट अन्दाजी ६० मिटर तल लडी घाईते भई उपचारको लागी धुलीखेल अस्पताल तर्फ ल्याउँदै गर्दा बाटोमा नै निधन भएको, लासजाँच मुचुल्का सहित थप अनुसन्धान कार्य  भईरहेको ।