काभ्रेपाल्चोक:- खोलाको किनारामा लास फेला

जेठ २७, काभ्रे भुम्लु गाउपालिका-७ राजपथ स्थित बस्ने वर्ष अन्दाजी ४२ को कमल श्रेष्ठ हराई वेपत्ता भैरहेकोमा सोहि गा.पा.७ राजपथ स्थित सुनकोशी नदीको किनारामा घोप्टो परेको अवस्थामा लास सडिगलेको अवस्थामा फेला परेको, घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको ।