मकवानपुरः- कोरोना पोजेटिभको मृत्यु

जेठ २७, मनहरी गाउँपालिका-९ बस्ने वर्ष २२ की अस्मिता सुनार मिति २०७८।०२।१९ गते PCR टेष्ट गराउँदा रिपोर्ट पोजेटिभ आई सोहि दिन देखि जिल्ला अस्पताल हेटौडामा भर्ना भई उपचार भईरहेकोमा निजको उपचारको क्रममा मिती २०७८।०२।२७ गते मृत्यु भएको ।