मकवानपुर:- बिषादी सेवन गरी मृत्यु

जेठ २६, हेटौडा उ.म.न.पा.१४ नयाँबस्ती बस्ने वर्ष ४५ को नवराज स्याङ्ताङ् आफ्नै घरमा एल्मोनियम फष्टसाईड नामक बिषादी सेवन गरी बिरामी भई उपचारको लागी सन्चो अस्पताल हेटौडा ल्याएकोमा उपचारको क्रममा निजको मृत्यु भएको, लाशजाँच मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको ।