चितवन:- कोरोना पोजेटीभको मृत्यु

जेठ २७, जिल्ला बारा जितपुर सिमरा २ बस्ने वर्ष १४ को सुबोध लामा निमोनिया सम्बन्धी बिरामी भई मिति २०७८।०२।२५ गते नेशनल अस्पताल बिरगन्जमा एन्टिजिन चेक गरिएकोमा सोही दिन रिपोर्ट पोजेटिभ आई मिति २०७८।०२।२७ गते राती नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको लागी ल्याईएकोमा उपचारको क्रममा निजको मृत्यु भएको ।