चितवन:- कोरोना पोजेटिभको मृत्यु

जेठ २६, भरतपुर म.न.पा.३ बस्ने वर्ष ३८ को प्रकाश पौडेल निमोनिया सम्बन्धी बिरामी भई मिति २०७८।०२।११ गते भरतपुर अस्पतालमा भर्ना भई कोरोना परिक्षण गराउँदा रिपोर्ट पोजेटिभ आई मिति २०७८।०२।१५ गते देखि सोहि अस्पतालको COVID ICU मा उपचार भईरहेकोमा निजको मिति २०७८।०२।२७ गते उपचारको क्रममा मृत्यु भएको ।