काभ्रेपलान्चोक:- आगलागीमा परी मृत्यु

जेठ २७, पाचँखाल नगरपालिका-२ कृष्ण मन्दिर स्थित दलित बस्तिमा बस्ने वर्ष ३४ को बाबुराम बि.क. को घरमा मामा नाता पर्ने सोहि न.पा.१ अनेकोट बस्ने वर्ष ५४ को हर्क बहादुर बि.क. कोठामा सुतेको अवस्थामा घरमा आगो लागी हुँदा उक्त आगोमा जली निजको मृत अवस्थामा लाश फेला परेको, घर आमसिक रुपमा जली पुर्न रुपमा क्षति भएको, घट्नास्थल मुचुल्का सहित घट्ना बारे थप अनुसन्धान कार्य भईरहेको ।