चितवन:- कोरोना पोजेटीभको मृत्यु

जेठ २७, भरतपुर म.न.पा.२२ बस्ने वर्ष ४३ की भतृका पावे निमोनिया सम्बन्धी बिरामी भई मिति २०७८।०२।१२ गते नयाँ मेडिकल कलेजमा भर्ना भई सोही दिन PCR चेकजाँच गर्दा रिपोर्ट पोजेटिभ आई सोही अस्पतालको COVID ICU मा भर्ना भई उपचार भईरहेकोमा मिति २०७८।०२।२७ गते निजको मृत्यु भएको ।