नुवाकोट:- मानिस मृत्यु

जेठ २६, चितवन ठोडी घर भई हाल नुवाकोट बिदुर न.पा.१ धोपी खोला स्थित रिता लामाको घरमा भाडामा बस्दै आएको श्याम श्रेष्ठको श्रीमती वर्ष ३२ की सम्झना बि.क. बेलुका खाना खाएर सुतेकोमा बिहान निजको श्रीमानले उठाउन खोज्दा मृत अबस्थामा फेला परेको, घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको ।