सिन्धुली:- झुण्डी मृत्यु

जेठ २६, तिनपाटन गाउँपालिका-४ भञ्ज्याङ बस्ने वर्ष ३६ को हस्त बहादुर परियार आफ्नै घरको बलेसिको बलोमा नाईलनको डोरीले घाँटीमा पासो लगाई मृत्यु भएको, घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको ।