मकवानपुर:- करेण्ट लागी मृत्यु

जेठ २६, बकैया गाउँपालिका-५ भदौरा बस्ने वर्ष ६० को जगत बहादुर माझी ले आफ्नै घरबाट अन्दाजी २५ मिटर टाढा रहेको सिमत खोलामा मोटर जोडी घरको ट्याङकिमा पानि तान्ने क्रममा अचानक करेण्ट लागी निजको घटनास्थलमा नै मृत्यु भएको, घटनास्थल मुचुल्का तथा थप अनुसन्धान कार्य भईरहेको ।