चितवन:- कोरोना पोजेटिभको मृत्यु

वैशाख २१, भरतपुर म.न.पा.१० स्थित भरतपुर अस्पताल चितवनमा जिल्ला रुपन्देही बुटवल ११ बस्ने बर्ष ४० को राजेन्द्र रेग्मी भरतपुर अस्पतालको COVID ICU मा भर्ना भई उपचारको क्रममा मृत्यु भएको ।