सिन्धुपाल्चोक:- झण्डि मृत्यु

वैशाख २१, मेलम्ची नगरपालिका-४ थानकुने भन्ञ्याङ बस्ने बर्ष ४२ को सोम बहादुर तामाङले आफ्नै घर वाट ५०० मिटर उत्तर सार्बजनिक जंगलमा गुराँसको रुखमा जुटको डोरीले पासो लगाई झुण्डि मृत्यु भएको, आवश्यक मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको ।