चितवन:- कोरोना पोजेटिभको मृत्यु

वैशाख २१, भरतपुर म.न.पा.१० स्थित भरतपुर अस्पताल चितवनमा माडि न पा ३ बसन्तपुर वस्ने बर्ष ६९ को यम बहादुर थापा मगर निमोनिया सम्बन्धी बिरामी भई मिति २०७८/०१/१९ गते बगौडा अस्पताल माडिमा PCR चेकजाँच गराउँदा PCR रिपोर्ट पोजेटिभ आएको, स्वास प्रस्वासमा बढी समस्याका कारण सोहि दिन भरतपुर अस्पतालको COVID ICU मा भर्ना भई उपचार भई रहेकोमा मिति २०७८।०१।२१ गते मृत्यु भएको, मृतक शवको व्यवस्थापन हस्पिटल प्रशासनसंग समन्वय गरी व्यवस्थापन कार्य भएको ।