काभ्रे:- झुण्डि मृत्यु

वैशाख २१,  बेथानचोक गा.पा.४ पार्थलि स्थित वस्ने वर्ष अन्दाजी ४२ को बिष्णु बहादुर श्रेष्ठले आफ्नै घर बाट २०० मिटर पुर्व बारीको डिलमा रहेको दुदिलोको रुखमा नाम्लोको पासो लगाई झुण्डि मृत्यु भएको, घट्नास्थल मुचुल्का सहित अन्य अनुसन्धान कार्य भईरहेको ।