चितवन:- कोरोना पोजेटिभको मृत्यु

 वैशाख २१, भरतपुर म.न.पा.१० स्थितमा रहेको भरतपुर अस्पताल चितवनमा सोहि म.न.पा.२२ बस्ने बर्ष ७४ को कलाधर भुषाल सुगर प्रेशर र निमोनिया सम्बन्धी बिरामी भई मिति २०७८/०१/१२ गते सोही अस्पतालमा भर्ना भई PCR चेकजाँच गराउँदा PCR रिपोर्ट पोजेटिभ आई सोहि अस्पतालको COVID ICU मा भर्ना भई उपचार भई रहेकोमा मिति २०७८।०१।२१ गते मृत्यु भएको, मृतक शवको व्यबस्थापन अन्य निकायहरुसंग समन्वय गरी भएको ।