मकवानपुर:- कोरोना बिरामीको मृत्यु

           वैशाख २१, हेटौडा उ.म.न.पा.१ हेटौडा अस्पतालमा सोहि उ.म.न.पा.६ पुतली बजार बस्ने बर्ष अन्दाजी ४० कि रितु दुलाल सुगर र प्रेसरको बिरामी भई भर्ना भएको सोहि अस्पतालमा PCR चेकजाँच गराउँदा PCR रिपोर्ट पोजेटिभ आई सोहि अस्पतालको आईसुलेशनमा उपचारको क्रममा मृत्यु भएको, शव व्यवस्थापन नेपालि सेनासंग समन्वय गरी व्यवस्थापन भएको ।