रसुवा:- कोरोना पोजेटिभको मृत्यु

वैशाख २०, नौकुण्ड गा.पा.५ बस्ने बर्ष ५३ को सानोकान्छा तामाङ सास फेर्न गार्‍हो तथा मुटु पोलेको भनी  बिरामी भई जिल्ला अस्पताल नुवाकोटमा उपचार गराई रहेकोमा उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको, सोहि अस्पतालमा मिति २०७८।०१।१९ गते PCR परिक्षण गर्दा PCR रिपोर्ट Positive आएको, निजको शव व्यवस्थापन हस्पिटल प्रशासनसंग समन्वय गरी व्यवस्थापन कार्य भएको ।